Nepal

कृसिमा क्रान्ति – नेपालको उन्नति

  सुन्दर मनमोहक र पहेलपुर धानका सुनौला बालाहरु,अतिआकर्शक तोरि बारि,बिहानी को घाम को किरण सङगै झुल्ने गहु-जहुका बाला अनि ती घरको छतमा झुन्डिने तितेकरेलि र काक्रा,चिचिन्दो र घिरौला ले भरियको करेसाबारि, हरिया सागपातले भरिपुर्ण खेतहरु र मीठो सुगन्ध छर्ने पुदिना र धनिया अनि गाइबस्तुको दूध महि र मीठो नौनी ले भरिपुर्ण मेरो सानो देश कृषिप्रधान …

कृसिमा क्रान्ति – नेपालको उन्नति Read More »